March 18, 2015/ Kathmandu
मलेसियामा रेष्टुरेन्ट व्यवसाय गर्ने राहुल अग्रवाल सँग नायिका तथा पुर्व मिस नेपाल झरना बज्रचार्यले बिवाह गरेकी छिन् । उनले आफनै निवास सितापाइलामा आफनो लगनगाँठो कसेकी हुन ।
अग्रवाल र बज्राचार्य बीच फिल्मको सुटिङको क्रममा भेट भएको थियो । यी विगत दुईको साढे तीन वर्ष देखि प्रेम सम्बन्धमा रहेका थिए । जोमसोम हनीमुन मनाउन गएका यी दुई जोडि को सेल ल्यान्डिङ फिल्मको सुटिङको क्रममा भेट भएको थियो । दुबै जोडिलाई द नेपाल टुडेको तर्फबाट वैवाहिक जीवकको सुभकामना ।


0 comments :
Post a Comment