मुम्बई- आलिया भट्टको बारे सामाजिक सञ्जालमा उनको सामान्यज्ञानको जानकारीलाई लिएर मजाक हुने गर्छ। अन्तरवार्तामा उलाई सामान्यज्ञान सम्वन्धि प्रश्न सोधियो भने प्राय गलत जवाफ दिने गर्छिन्। यसैलाई सामाजिक सञ्जालमा मजाकको विषय बनाउने गरिन्छ।हालै एक अवार्ड वितरण कार्यक्रममा पुगेकी आलियालाई सञ्चारकर्मीले प्रश्न सोधे- तपाईलाई थाहा छ, हामी किन होली मनाउँछौ? तर मिडियाको चाल बुझेकी आलियाले पत्रकारलाई नै प्रश्न सोधिन्। उनी मजाकको विषय हुनबाट बच्न चाहन्थीन्। उनले पत्रकारलाई प्रश्न सोधिन् के तपाइलाई थाहा छ सिंगापुरको राष्ट्रपति को हो? या सिंगापुरका केही ठाउँको नाम थाहा होला? प्रश्न पछि सवै जना जोडले हाँसे र भने अव आलिया ठूली भैसकिन्।ठूली भैसकिन् आलिया
मुम्बई- आलिया भट्टको बारे सामाजिक सञ्जालमा उनको सामान्यज्ञानको जानकारीलाई लिएर मजाक हुने गर्छ। अन्तरवार्तामा उलाई सामान्यज्ञान सम्वन्धि प्रश्न सोधियो भने प्राय गलत जवाफ दिने गर्छिन्। यसैलाई सामाजिक सञ्जालमा मजाकको विषय बनाउने गरिन्छ।हालै एक अवार्ड वितरण कार्यक्रममा पुगेकी आलियालाई सञ्चारकर्मीले प्रश्न सोधे- तपाईलाई थाहा छ, हामी किन होली मनाउँछौ? तर मिडियाको चाल बुझेकी आलियाले पत्रकारलाई नै प्रश्न सोधिन्। उनी मजाकको विषय हुनबाट बच्न चाहन्थीन्। उनले पत्रकारलाई प्रश्न सोधिन् के तपाइलाई थाहा छ सिंगापुरको राष्ट्रपति को हो? या सिंगापुरका केही ठाउँको नाम थाहा होला? प्रश्न पछि सवै जना जोडले हाँसे र भने अव आलिया ठूली भैसकिन्।
0 comments :
Post a Comment