English Edition

जसले ६१ वर्ष देखि नुहाएका छैनन्, पकाएको खाना समेत खाँदैनन्

एजेन्सी, -सुन्दा पनि अचम्म लाग्न सक्छ, कुनै मानिसले ६१ वर्षसम्म पनि ननुहाई बस्न सक्छ ? तर इरानका अमाउ हडजी नाम गरेका एक व्यक्तिले ६१ वर्ष देखि नुहाएका छैनन् । ८० वर्षिय उनले ६१ वर्षसम्म पनि नुहाएका छैनन् । घरबार विहिन उनी जहाँ कहिँ पनि सुतिदिन्छन् । उनको शरीरबाट निकै दुर्गन्ध आउने गर्छ । उनी बस्नका लागि प्रकृतिको काख नै मन पराउँछन् । ८० वर्षिय ती वृद्धले पकाएको खाने कुरा समेत खाँदैनन् । उनले धेरैजसो मरेका जनावरको मासु खाने गर्छन् । साथै उनले जनावरको मल समेत खाने गरेको वल्र्ड अब्जर्बर नाम पत्रिकाले लेखेको छ । ( एजेन्सिकाे सहयाेगमा)
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment