स्टुपिड मन फिल्मबाट डेब्यु गरेकी नायिका चाँदनी शर्मा प्रेममा परेकी छिन् । हाल जापानमा अध्ययन गरिरहेकी नायिका शर्माले आफनो फेसवुक वालमा आफु प्रेममा परेको कुरा लेखेकी हुन । नायिका शर्मा अजय पोखरेलको प्रेममा परेकी हुन । उनले आफु भर्खर भर्खर प्रेममा परेको बताएकी छिन् । उनले परिवारबाट अजयसँग बिहे गर्नको लागि आग्रह गरेपछि बल्ल सम्बन्धमा जोडिने निर्णय गरेको बताइन ।
चाँदनीका को अनुसार शुरुवात मा उनीहरु एउटा मिल्ने साथी मात्र थिए प्रेममा परेका थिएनौ तर अब हामी प्रेममा छौ । हाल जापानमा रहेकी शर्माले नेपाल आएर फिल्ममा नै क्यारियर बनाउने आफनो वालमा लेखेकी छिन् । अहिले तत्काल बिवाह गर्ने आफनो कुनै सोच नरहेको बताइन ।
0 comments :
Post a Comment