निर्माता दिपकराज गिरी र दिपाश्री निरौलाले आफनो फिल्म वडा नं ६ अस्टे्रलियाका एनआरएन इभेन्न्ट्सका खिलेन्द्र तिमिल्सिनालाई फिल्मको प्रर्दशन गर्न दिने भएका छन् ।
पोष्ट प्रोडक्सनमा रहेको आफ्नो फिल्मको अन्य मुलुकमा पनि प्रदर्शन अधिकारी बिक्री गर्ने बारे कुरा भैरहेको दिपाले बताइन् । दिपक, दिपा र निर्मल शर्माले संयुक्त रुपमा निर्माण गरेको दोश्रो फिल्म ‘वडा नं ६’ लाई नेपालको एफडि कम्पनीले मोफसलका लागि रु.३५ लाख न्यूनतम मूल्यमा वितरणको जिम्मा लिएको छ । यही टिमले आफनो पहिलो फिल्म ६ एकान ६ बाट राम्रो ब्यापार गरिसकेको छ ।
उज्जवल घिमिरे निर्देशित फिल्म ‘वडा नं ६’ दिपकराज गिरी, जितु नेपाल, केदार घिमिरे ‘माग्ने बुढा’, सिताराम कट्टेल ‘धुर्मुस’, दयाहाङ राई, प्रियंका कार्की, निर शाह, अनुराग मानसिंह कुँवर लगायतको अभिनय रहेको छ ।
पोष्ट प्रोडक्सनमा रहेको आफ्नो फिल्मको अन्य मुलुकमा पनि प्रदर्शन अधिकारी बिक्री गर्ने बारे कुरा भैरहेको दिपाले बताइन् । दिपक, दिपा र निर्मल शर्माले संयुक्त रुपमा निर्माण गरेको दोश्रो फिल्म ‘वडा नं ६’ लाई नेपालको एफडि कम्पनीले मोफसलका लागि रु.३५ लाख न्यूनतम मूल्यमा वितरणको जिम्मा लिएको छ । यही टिमले आफनो पहिलो फिल्म ६ एकान ६ बाट राम्रो ब्यापार गरिसकेको छ ।उज्जवल घिमिरे निर्देशित फिल्म ‘वडा नं ६’ दिपकराज गिरी, जितु नेपाल, केदार घिमिरे ‘माग्ने बुढा’, सिताराम कट्टेल ‘धुर्मुस’, दयाहाङ राई, प्रियंका कार्की, निर शाह, अनुराग मानसिंह कुँवर लगायतको अभिनय रहेको छ ।
0 comments :
Post a Comment