English Edition

भुवनका छोरा अफेयर मा



March 17,
 ‘जेरी’ फिल्मले नवनायक अनमोल केसीलाई फिल्ममा स्थापीत हुनका लागि अझ .माथी पुर्याएको छ । अहिले बजारमा हल्ला चलेको छ कि फिल्म जेरी मा जोडि बनेका आना शर्मा सँग नायक अनमोलको अफेयर  छ भनेर । फिल्मको सुटिङको क्रममा नै यी दुई जोडि नजिकिएको भन्ने हल्ला चलेको थियो ।
तर नायक अनमोल केसीले भने यो कुरा स्वीकारि सकेका भने छैनन । बिभिन्न कार्यक्रममा उनले यो कुरा साचो नभएको भन्दै हिड्ने गरेका छन् ।  यस वर्षको होलीमा पनि अनमोल र आना दुबै सँगै नै देखिएका थिए । यसले पनि हामी थोरै अनुमान भने लगाउन सक्छौ ।  
आफु अहिले फिल्मी क्यारियर मा मात्र फोकस दिन लागेको हुनाले आफु  कुनै पनि यस्तो इन रिलेसनसिप मा नलाग्ने नायक अनमोलले भन्दै हिडेका छन् ।
होस्टेल बाट फिल्मी नगरीमा पाइला टेकेका अनमोलले आफनै ब्यानरमा बन्न लागेको फिल्म ड्रिम्सको तयारी गर्दै छन् । फिल्लमलाइ अनमोलका बुबाले भुवन केसीले निर्देशन गर्दै छन् ।



Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment