एजेन्सी । टेलिभिजन रियलिटी स्टार किम कार्दशियनले हालै आफ्नो रियलिटी शो को आगामी नयाँ एपिसोडमा आफूले दिनमा ५ सय पटक सेक्स गर्ने गरेको दावी गरेकी छन् । उनले यो दावी उक्त एपिसोडको टीजरमा दिएकी हुन् ।
टिजरमा उनले भनिन् कि आफू आमा बन्न चाहेकाले त्यसका लागि दिनमा पाँच सय पटकसम्म सेक्स गरेको दावी गरिन् । केही दिनअघि किमले दोस्रोपटक आमा बन्न चाहेको इच्छा व्यक्ति गरेकी थिइन् । उनले भनिन्–म पुनः आमा बन्न चाहन्छु ।
३४ वर्षीया रियलिटी स्टार किमको ३ वर्षीया छोरी नर्थ वेस्ट पनि छिन् । किमले यस्तो दावी गरेर सबैलाई आश्चर्यमा पारिन् । टिजरमा उनकी बहिनीको रिएक्शनसमेत देखाइएको छ। उनले आफ्नी दिदी किमको दावी बकवास भएको प्रतिक्रिया दिइन् ।
0 comments :
Post a Comment