English Edition

‘बागमती सफाइ अभियान’

गत शनिवार ‘बागमती सफाइ अभियान’ को सय साता पुगेको अवसरमा आयोजित मानवसाङ्लो । अभियानमा प्रतिबद्धता देखाउन सुन्दरीजल देखि चोभार सम्म बागमती किनारमा बनाइएको मानवसाङ्लोमा प्रधानमन्त्री, संविधानसभा अध्यक्ष, प्रधानन्यायाधीश, मन्त्रीहरू, सचिवहरू, राजनीतिक दलका नेता–कार्यकर्ता  कर्मचारी, पत्रकार, लगायत लाखौं सर्वसाधारणले उपस्थिती जनाएका थिए । 
तस्बिर सेभ द बागमतीको फेसवुक वालबाट 





Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment