
संगीतकै माध्यमबाट समाजमा सकरात्मक सन्देश दिन सकिन्छ भन्ने बिषयबस्तुमा निर्मीत चलचित्र ‘सत्यदिप’ डबिङ सकिएको छ । पुष्कर घिमिरेको निर्देशन डेब्यु चलचित्र ‘सत्यदिप’को बिहिबारबाट डबिङ सकिएको हो । चलचित्रको सम्पुर्ण प्राबिधिक कार्य सकाएर अब छिट्टै प्रर्दशनमा ल्याइने निर्देशक घिमिरेले बताए । सांगीतिक लबस्टोरी बेसमा निर्माण गरिएको यो चलचित्र बि.आर फिल्मस् प्रालिको ब्यानरमा बिनयराम श्रेष्ठले निर्माण गरेका हुन् । बिनयको यस अगाडि निर्माता टंक लम्सालस“ग सहकार्य रहने गरथ्यो । चलचित्रमा रबि गिरी, उमा बेबी, दिब्येस्वर गौतम, सबिना केसी, श्याम केसीलगायतका कलाकार मुख्य भुमिकामा छन् । चलचित्रमा कमल राइले नृत्य, अष्ट महर्जनले द्वन्द्व रहेको छ ।
We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
0 comments :
Post a Comment