English Edition

विनाशकारी भूकम्पको ६ घन्टामा २४ धक्का (नक्सासहित)

१२ वैशाख, काठमाडौं । मंगलबार काठमाडौंसहित आसपासका क्षेत्रमा २४ पटक भूकम्पको धक्का महसुस भएको छ ।

विनासकारी भूकम्पका कारण ६ सय बढीको मृत्यु भएको छ । धरहरासहितका खबौंको भौतिक संरचनामा क्षति पुगेको छ ।
eathquake in Nepal (1)
विहान ११ बजेर २६ मिनेटमा गएको पहिलो भूकम्पको केन्द्र गोरखाको बार्पाकमा ७.८ रिक्टर स्केलको थियो । त्यसको एक मिनेटपछि नै ७.७ रिक्टर स्केलको भूकम्प गएको छ ।
Basantapur darbar After Earth Quick  (43)
दिनभर लगातार भकम्पको धक्का महसुस भइरहेको छ । पटक पटक भूकम्प गएको छ । भूकम्पको केन्द्रहरु सिन्धुपाल्चोक, काभ्रे, दोलखा, नुवाकोट, रसुजवा र लजमुङ समेत रहेको क्वेक ग्लोबलले जनाएको छ ।
Earth Quick at Nepal (12)Source: Onlinekhabar
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment