English Edition

भूकम्पमा परी हालसम्म ८ सय ७६ जनाको मृत्यु भएको पुष्टी

गृह मन्त्रालयले दिएको जानकारीअनुसार अहिलेसम्म भूकम्पमा परी देशभर ८ सय ७६ जनाको मृत्यु भएको पुष्टी भएको छ। मृतक, घाइते, संख्या र क्षति बारे केन्द्रीय दैविक प्रकोप उद्दार समितिको बैठक बसेको थियो। बैठकले मन्त्रीपरिषद्को बैठक राख्न आब्हान गरेको छ। मन्त्री परिषद्को बैठकले संकटकालिन क्षेत्र घोषणा गरी राहतका कार्यक्रम ल्याउने बताइएको छ। गृह प्रवक्ता लक्ष्मीप्रसाद ढकालले दिएको जानकारीअनुसार घाइतेको संख्या धेरै छ। यसमध्ये नुवाकोट ७० जना र रसुवामा ६ जना विदेशी पर्यटकसहित ५२ जनाको मृत्यु भएको छ।
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment