English Edition

राजमार्ग अवरुद्ध हजारौं यात्रु अलपत्र (फोटोफिचर)

highway awaruddha (1)
चितवन, बैशाख १४ – चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड अन्र्तरगत कालीखोलामा पहिरो जाँदा राजमार्ग अवरुद्ध बनेको छ । गएराती १ बजेको समयमा पहिलो जाँदा राजमार्ग अवरुद्ध बनेको छ । राजमार्गमा खसेको पहिरो हटाउनका लागी रातीनैबाट प्रयास गरिएपनि माथीवाट ढुँगा खस्न थालेकाले ईलाका प्रहरी कार्यालयले ल्याएको डोजर राती फिर्ता लगिएको थियो ।
विहान ८ बजेबाट पहिरो पन्छाउने काम भएपनि अहिलेसम्म राजमार्ग खुल्न सकेको छैन । सडक डिभिजन कार्यालय चितवनबाट गएको एक्साभेटर र मुग्लिनबाट ल्याइएको एस्काभेटरले यतिवेला पहिरो पन्छाउने काम भइरहेको छ ।
मुग्लिनबाट ३ किलोमिटर नारायणगढतर्फ कालिखोलामा पहिरो जाँदा अहिले सो राजमार्ग भएर आवातजावत सयौं सवारी साधनहरुबीच बाटोमै रोकिएका छन् । पहिरोले चितवनको राजधानीसँग सम्बन्ध टुटेको छ । यात्रुहरुको विचल्ली भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले अहिले पहिरो हटाउने प्रयास जारी रहेको बताएको छ । पहिरो पन्छाउनका लागी यतिवेला प्रयास भईरहेको छ भने पहिरो पन्छाउन अझ केही समय लाग्ने बताइएको छ ।
highway awaruddha (12)highway awaruddha (11)highway awaruddha (10)highway awaruddha (9)highway awaruddha (8)highway awaruddha (6)highway awaruddha (5)highway awaruddha (3)highway awaruddha (2)highway awaruddha (19)
Source : Ratopati
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment