English Edition

मृत्यु हुनेको संख्या ३ हजार ८ सय ६२ पुग्यो (अपडेट)

शनिबार गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या ३ हजार ८ सय ६२ पुगेको छ । गृहमन्त्रालयका अनुसार ७ हजार  ३८ जना  घाइेत छन्। उद्दारका लागि सरकारले गोरखा, धादिङ, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेमा र ललितपुरमा राहात तथा उद्धारका लागि १२ हेलिकोप्टर परिचालन गरेको मन्त्रालयले जनाएको छ।

प्रहरी प्रवक्ता कमल सिंह बमका अनुसार काठमाडौं उपत्यकामा १३ सय २० र बाहिर २५ सय ४२ छन् । जसमा पूर्वमा ५०, मध्यमाञ्चलमा २२ सय ५९, पश्चिमाञ्चलमा २ सय ३१ र मध्यपश्चिमाञ्चलमा २ जनाको ज्यान गएको हो । सुदूरपश्चिमबाट भने त्यस्तो घटनाको खबर आएको छैन ।
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment