English Edition

अर्घाखाँचीमा आगलागीमा बालकको ज्यान गयो

अर्घाखाँची अर्घाखाँची जिल्लाको पोखराथोक गाविसमा बिहीबार दिउसो लागेको आगलागीमा परेर एक बालकको ज्यान गएको पोखराथोक कमाइघारीका भीमबहादुर सुर्यबंसीको घरमा आगो लाग्दा उनका बर्षिय छोरा थमन सुर्यबंसीको ज्यान गएको स्थानीय बासिन्दाले बताएका छन् घरमा थमन मात्र भएको समयमा आगलागी भएको बताइएको | आगो लाग्नुको कारण थाहा हुन सकेको छैन आगलागीबाट भीमबहादुर सुर्यबंसीको घर गोठ तथा उनका भाई सोभासिंह सुर्यबंसीको गोठ समेत जलेर नष्ट भएको प्रहरी चौकी खिदिमले बताएको स्थानीयबासिन्दा प्रहरी चौकी खिदीमबाट गएको प्रहरी टोलीले आगलागी नियन्त्रणमा लिएको आगलागीको घटनाबारे अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरिक्षक युबराज तिमिल्सीनाको नेतृत्वको प्रहरी टोली घटस्थालतर्फ गएको
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment