English Edition

पर्यटनमन्त्री शेर्पाद्वारा शपथ

Kripasur Sherpaकाठमाडौँ / नवनियुक्त पर्यटनमन्त्री कृपासुर शेर्पाले पद तथा गोपनियताको शपथ लिएका छन् ।
शुक्रबार राष्ट्रपति डा रामवरण यादवको उपस्थितिमा प्रधानमन्त्री सुशील कोइरालाले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री शेर्पालाई अपराह्न राष्ट्रपति भवनमा पद तथा गोपनीयताको शपथ गराए ।
शुक्रबार प्रधानमन्त्री कोइरालाले एमालेको सिफारिसमा सभासद् शेर्पालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा नियुक्त गरेका हुन् ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति परमानन्द झा, उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमको उपस्थिति थियो ।

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment