इटहरी । इलाका प्रहरी कार्यलय इहटरीले सिके राउतलाइ पक्राउ गरेको छ । इटहरीस्थित एरिना टेलिभिजनमा अन्र्तवार्ता दिन हिडेका सिके राउतलाइ प्रहरीले आज पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यलय इहटरीले टेलिभिजन कार्यलयको परिसरमै उनलाई पक्राउ गरेको थियो। राउतलाई पक्राउ गरी अनुसन्धानका लागि थुनामा राखेको डिएसपी विनोद शर्माले बताएका छन ।
राष्ट्रिय एकता र अखण्डताविरुद्धको अभियानमा लागेको अभियोगमा प्रहरीले उनलाई पत्राउ गरेको जनाइएको छ । यसअघि पनि राउत पटकपटक पक्राउ परेर छुटेका थिए ।
0 comments :
Post a Comment