English Edition

निशाले भनिन्, ‘शरदसँग प्रेम टुटेको छैन’


निशाले भनिन्, ‘शरदसँग प्रेम टुटेको छैन’



Sharad-Vesawkar-and-Nisha-Adhikari-love-2
फाइल तस्बीर ।

सोही समाचार अनलाइनमा समेत आएपछि निशाले फेसबुकमा प्रतिक्रिया दिँदै आफूहरु हैन बरु समाचार संस्था चैं गलत न्युज छापेर रनआउट भएको प्रतिक्रिया दिएकी हुन् ।
चुपचाप अमेरिका पुगेपछि केही अनलाइनले निशा र शरदको प्रेम टुटेको र सोही कारणले निशा नेपाल छाडेर अमेरिका लागेको आसयका समाचार प्रसारण गरेका थिए । समाचारमा शरद र निशाले ज्वाइन्ट फेसबुक एकाउन्ट खोलेको तर ब्रेक अप भएपछि एकाउन्ट डिएक्टिभ रहेको पनि उल्लेख गरिएको थियो । राष्ट्रिय टोलीका सदस्य शरद भेषवाकर भने हाल भारतमा अभ्यास म्याच खेलिरहेका छन् । नयाँ पेजमा समाचार छ |
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment