यो विजयसँगै ब्लाटरले आफूमाथि लागेका भ्रष्टाचार र अनियमितताका आरोपको खण्डन र आफ्ना विरोधीहरुको मुख थुन्न सफल भएका हुन् । यसैबीच ब्लाटरले अर्को कार्यकाल निर्वाचित भइरहँदा युरोपियन फुटबलका प्रमुख मिचेल प्लाटिनीबाट कडा धम्की बेहोर्नुपरेको छ । युरोपियन राष्ट्रले विश्वकप नै बहिष्कार गर्नेसम्मका चेतावनी दिएका छन् । उनले आगामी चार वर्ष फिफाको नेतृत्व गर्नेछन् । यसैबीच निर्वाचनअघि ब्लाटरलाई अमेरिकासँगको मिलेमतोमा आफूविरुद्ध उभिएका उपाध्यक्षसहित दक्षिण अमेरिकन फुटबलका पदाधिकारी तथा फिफाका सदस्यहरुलार्इ नियोजितरुपमा पक्राउ गरी फसाएको आरोप लागेको छ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment