![]() |
| स्वं िसवाकाेटी |
अमेरीका टेक्सासमा केहि दिन अगाडी हत्या गरिएकी समिरा िसवाकाेटीकाे हत्यारालाइ प्रहरीले पक्राउ गरेकाे छ । टेक्सासकाे काेलाेनी सहरकाे प्रहरीले पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिएकाे हाे । हत्यारा डियाेन किङ्ग्सट जुनीयर रहेकाे प्रहरीले बताएकाे छ । कालाे बर्णकाे १९ बर्षिय हत्याराले अर्काे पसल पनि लुटेर भाग्दै गरेकाे अबस्था मा पक्राउ गरेकाे प्रहरीले जानकारी दिएकाे छ । हत्यारा पक्राउ परेपछि समिरा सिवाकाेटीका श्रीमान नबराज सिवाकाेटिले पत्रकारहरु संग बाेल्दै श्रीमतीकाे अात्माले अब शान्ती पाउने बताए । भिडिकाेकाे लागी यहाँक्लिक गर्नुहाेस ।


0 comments :
Post a Comment