संविधानसभामा प्रतिनिधित्व गर्ने चार मुख्य राजनीतिक शक्ति नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा (माओवादी) र मधेशी मोर्चाबीच संविधानका विवादित विषय टुंग्याउन सोमबार राति १६ बुँदे सहमति भएको छ। अबेर राति सवा ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा चार दलका शीर्ष नेताले १६ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरे।
दलहरुबीच भएको सहमति अनुसार अब बन्ने संविधानमा नेपालमा ८ वटा संघीय प्रदेश रहेन कुरा उल्लेख गरिने छ। प्रदेशको नामांकन जिम्मा प्रदेश सभालाई र सीमांकनको जिम्मा विज्ञहरुको आयोगले दिइएको छ।
जेठ २५ गते साेमबार बालुवाटारमा भएको सहमतिको पूर्णपाठ :
0 comments :
Post a Comment