English Edition

काठमाडौंलाई केन्द्र बनाएर ४.४ को कम्पन

२ असार, काठमाडौं । बुधबार बिहानै भूकम्पको धक्का महशुस भएको छ । बिहान ५ बजेर ५८ मीनेट जाँदा काठमाडौंलाई केन्द्र विन्दु बनाएर ४.४ म्याग्निच्यूटको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि मंगलबार राति नौ बजेर ५६ मीनेटमा दोलखालाई केन्द्र विन्दु बनाएर ४.१ म्याग्निच्यूटको पराकम्पन गएको थियो ।
गत वैशाख १२ गते गएको शक्तिशाली भूकम्पपछि पराकम्पन आउने क्रम जारी रहेको छ । यो क्रम अझै केही समय जारी रहने भूकम्प विदहरुको भनाइ छ । पराकम्पन आउनेक्रम पहिले भन्दा पातलिएको छ ।
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment