कोइराला प्रधानमन्त्री हुनु भन्दा आगाडी नै सुशील कोइरालाको नाममा यसअघि व्यक्तिगत ट्विटर अकाउन्ट थियो । विगतमा @SushilKoiralaNC बाट उनकै नाममा ट्विट भइरहेका थिए। यो अकाउन्ट आधिकारिक हो कि होइन भन्ने कुराको पुष्टि भैसकेको छैन | ट्विटरले भेरिफाइड ट्याग लगाउन बाँकि नै छ । आधिकारिक जस्तो देखिने गरी यसमा समाचारहरुमा समेत प्रचार भइसकेका छन्।
प्रधानमन्त्री का प्रेस सल्लाहकार प्रतिक प्रधानको ट्विट:
यो हो प्रधानमन्त्रीको नयाँ ट्विटरको पहिलो ट्विट
0 comments :
Post a Comment