नर्दन क्यलिफोर्नियाको san fransisco मा NRN California Chapter र जनसम्पर्क समीती नर्दन California Chapter को संयुक्त आयोजनामा नेपालमा बन्दै गरेको संविधान मस्यौंदामा बृहत छलफल तथा राय र सुझाव संकलन गरेको र उक्त सुझावलाई केन्द्र मार्फत संविघानसभा सचिवालय सिंहदरबार, काठ्माण्डौमा पठाउने जानकारी दिएको छ ।
साझ ७:०० बजे सुरुभएको कार्यक्रममा NRN NCC USA का क्षेत्रीय उपादक्ष्य डिल्लिराम भट्टराई, सचिब शंकर खड्का र मिडिया संयोजक सर्वज्ञ वाग्ले, जनसम्पर्क समिती अमेरीकाका सचिब ईश्वर सापकोटा , सदस्य किलन चन्द राई र कानुन बिदहरु यज्ञ नेपाल र गोपाल शाह साथै डा. अमोद पोख्रल, हरीहर दाहाल , तेज राई, दुर्गा दाहाल, उत्तम कार्की , तोया दाहाल बिष्नु गुरुङ एकता" बलराम पाण्डे, नारायण पोख्रेल, सन्दिप पौडेल सुरेन्द्र मल्ल, युवराज भट्ट , हरी भट्ट , नारायण खनाल, सन्तोष प्रधान , पुनम शाक्य र अन्य धेरै समाजका प्रभुद्द वर्गको उपस्थीती रहेको थियो ।
उपस्थिती अधिकांसले सुझाव दिनेक्रममा नेपालमा बन्दैगरेको संविधानमा धार्मिक स्वतन्त्रता सहित नेपाल हिन्दु राष्ट हुनुपर्नेमा जोड दिएका थिए । त्यसैगरी NRN NCC का उपादक्ष्य डिल्लीराम भट्टराईले गैर आवासिय नेपालीले मताधिकार सहित, धार्मिक, अर्थिक र सॉस्कृतीक अधिकार सहितको अधिकार पाउनु पर्नेमा NRN NCC ले पहल गरीरहेको बताउनु भयो ।
त्यसै गरी जन सम्पर्क समिती अमेरीकाका सचिब ईश्वर सापकोटा NRN California Chapter का अध्यक्ष्य पूर्ण चन्द बानिया र जन सम्पर्क समिती क्यालिफोर्निया च्यापटरका अध्यक्ष्य पूर्ण शेर्पाले बोल्नु भएको थियो ।
त्यसै गरी जन सम्पर्क समिती अमेरीकाका सचिब ईश्वर सापकोटा NRN California Chapter का अध्यक्ष्य पूर्ण चन्द बानिया र जन सम्पर्क समिती क्यालिफोर्निया च्यापटरका अध्यक्ष्य पूर्ण शेर्पाले बोल्नु भएको थियो ।

0 comments :
Post a Comment