प्रस्तुती एल्बम हालै बजारमा आएको छ | यो एल्बमबाट तनहुँ भिमादका बिक्रम कार्कीको आवाज र भिमादकै कलाकार सन्तोष बगरको उत्कृस्ट शब्द र संगीत पनि बजारमा छाएको छ |
मिलन गुरुङको छायांकन र गणेश गौतमको सम्पादन रहेको म्युजिक भिडियोको सन्तोष बगरले निर्देशन गरेका छन् | सन्तोषी श्रेष्ठ र राजु कार्कीको जोडदार अभिनय भिडियोमा देख्न सकिन्छ | "हामीले यो गीत स्थानीय स्तर मै निर्माण गरेका हौ र आफ्नो ठाउँलाई बिश्व सामु चिनाउन र तनहुँको भिमादस्थित डेनमार्क, ढोरफिर्दीको नया पूल र तिबतीयन क्याम्प लगायतको ठाउमा छायांकन गरिएको छ" निर्माताहरुले भिडियोको बारेमा द नेपाल टुडेलाई बताए | "तिम्रो मुटु तिम्रो माया जता सार्छौ सार " गीत रिलिज गरिएको छ | म्युजिक भिडियोको एउटा चर्चित गीत प्रस्तुत छ:

0 comments :
Post a Comment