शनिबार तिनाउमा खसेको बस फेला परेको छ । प्रहरीले बिहानैदेखि प्रयास गरिरहेको भएपनि अपरान्ह मात्रै बस रहेको स्थान फेला पारेको हो ।
कुरिनटारबाट आएको ससस्त्र प्रहरीको टोलीले बस भेटाएको हो । नदीबाट बस निकाल्नका लागि तयारी भइरहेको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बसमा यात्रु रहने संभावना एकदमै कम छ ।

0 comments :
Post a Comment