वीरगन्जको विभिन्न स्थानमा आन्दोलनकारीले कर्फ्यू तोडदै प्रर्दशनमा उत्रेका छन्। बिहानैदेखि बाइपास, गण्डक, घण्टाघर, लक्षमणवा, मुर्लीलगायतका स्थानमा बाटो अवरुद्ध पार्दै टायर बालेर प्रर्दशन गरिरहेका छन्। प्रर्दशनको क्रममा सुरक्षाकर्मी र प्रहरीबीच दोहोरो झडप भइरहेको छ।
We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
0 comments :
Post a Comment