संयुक्त राष्ट्र संघको साधारणसभामा आउनु भएका नेपाली प्रतिनिधि मण्डलका नेता तथा नेपाल सरकारका उप प्रधानमन्त्री प्रकाशमान सिंहले अमेरिकी राष्ट्रपति बाराक ओबामा र श्रीमती ओबामासंग भेट गर्नु भएको छ | उक्त भेटमा श्रीमती सिंह पनि साथ मै हुनुहुन्थ्यो |
photo: Official White House Photo by Lawrence Jackson
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment