English Edition

नेपाल फेडरेशन रनिङ फूटबल कप २०१५,येही आउदो नोभेम्बर २९ तारिक आयोजना हुने ....

जापानमा हरेक वर्ष आयोजना हुदै आएको नेपाल फेडरेशन रनिङ फूटबल कप प्रतियोगिताको  पाँचऔ संसकरण येही आउदो नोभेम्बर २९ तारिक आइतबारको दिन शिन्किबा स्टेशन मिजुनो फुस्टल प्लाजामा आयोजना हुने भएको छक्लबका सचि प्रकाश थापा ज्युले जनाए आनुसार नेपल जापान युथ क्बले बिगत केही बर्षदेखी टोकियोमा लगातररुपमा हरेक बर्ष सेप्टेम्बर महिनामा फूटबल प्रतियोगिता आयोजना गर्दै आएतापनि,यो वर्ष नेपलमा आईपरेको महा भूकम्पको बिपत्तिले गर्दा फूटबल प्रतियोगिता आयोजनामा ढिलाई भएको जनाएका छन|

'एकता र मित्रताका लागि फूटबल' "FOOTBALL FOR YOUTH UNITY & FRIENDSHIP" भन्ने मूल नाराका साथ येही आउदो नोवेम्बर २९ तारिक आइतबारको दिन शिन्किबा स्टेशन मिजुनो फुस्टल प्लाजामा सम्पन्न हुन गहिरहेको हुदा टिम दर्ताको लागि आयोजक कमेटीलाई सम्पर्क गरीदिनु हुन क्लबका सचिब प्रकाश थापा ज्यु  हार्दिक अनुरोद गर्दछ |

टिम दर्ताको लागि  सम्पर्क फोन नम्बर |

प्रकाश थापा: ०९०-९३८१-४०१४ 
टाशी लामा : ०८०-३१७८-२७८२
लेलिन भट्टचन: ०८०-६५८६-५००३
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment