बिमल डाँगीको नयाँ लोकदोहोरी गीतको एल्बम बजारमा आएको छ |
'पागलै बनौला मेरी मायालु' बोलको यो गीतमा बिमल डाँगी र मुना थापा मगरको स्वर रहेको छ | एल्बमको नाम पनि 'पागलै बनौला मेरी मायालु' रहेकोछ | यो एल्बमलाई बिन्ध्यबासिनी म्युजिक प्रा. लीले बजारमा ल्याएको हो |
गणेश चौलागाईको शब्द र बिमल डाँगीको लय रहेको उक्त गीतको म्युजिक भिडियोमा बिनोद श्रेष्ठ र अन्जु निरौलाले कलाकारको भूमिका निर्वाह गरेका छन् |
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment