धर्ना बस्न नदिएपछि पारी तर्फ गएर बसेका महत्तोको टोलीलाई उतैबाट खानपीन
भारतको सात बुँदे विज्ञप्तीलाई आफ्नै विज्ञप्ती ठान्ने सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो लगायतका नेता कार्यकर्ताले सीमा नाका धर्नामा भारतीय पक्षले राम्रो मेजवानी गरेको खुलेको छ । सुरक्षाकर्मीले नेपाल तर्फको सीमानाकामा धर्ना बस्न नदिएपछि पारी तर्फ गएर बसेका महत्तोको टोलीलाई उतैबाट खानपीन लगायतको व्यवस्था भएको खुलेको हो ।
0 comments :
Post a Comment