मुलुकको गहना मानिएका खेलाडीहरुबाट नै मुलुकको मानको मर्दन
लिच्छवी कालदेखि नै नेपाली माटोमा फहराउदै आएको राष्ट्रिय झण्डालाई नेपालीको एकताको प्रतीक मानिन्छ । नेपालको एकताको सर्वमान्य सुत्र देशको झण्डा र त्यसलाई देश विदेशमा फहराउने अधिकार पाएका खेलाडीलाई आम नेपालीले मुलुकको गहना ठान्छन् । तर १२ वर्षदेखि देशको झण्डा बोकेर देशमाथि नै गद्दारी गर्दै विदेशीको पैसामा विक्ने खेलाडीको अनुहार सारा नेपालीका सामु पर्दाफास हुँदा आम नेपाली स्तब्ध बनेका छन् ।

0 comments :
Post a Comment