English Edition

कोइराला राष्ट्रपतिको उम्मेद्वार नबन्ने

नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले आफू राष्ट्रपतिको उम्मेद्वार नबन्ने स्पष्ट पारेका छन्।

कांग्रेस सभापति कोइरालाले पार्टीले सोमबार दशरथ रंगशालामा गरेको चियापान कार्यक्रममा राष्ट्रपतिको उमेद्वार कसलाई बनाउने भन्ने विषयमा पार्टीभित्र छलफल भइरहेको तर आफू भने उमेद्वार बन्ने होडमा नरहेको बताएका हुन्।

उनले आफ्नो पार्टी सकेसम्म सहमतिका आधारमा राष्ट्रपतिको चयन होस् भन्ने पक्षमा रहेको र त्यसका लागि प्रयास गरिरहेको पनि बताए।

कांग्रेस सभापति कोइरालाले पार्टीले उठाउने उमेद्वारले हार्ने/जित्ने कुरा परिणाम नआइ भन्न नसकिने पनि बताए।
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment