प्रधानमन्त्री केपी शर्मा ओलीले शालीन, अनुभवी र महिला भएको कारण नेकपा एमालेले विद्या भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाएको बताए।
नेपाली काँग्रेसले बडादशैं, तिहार तथा छठ पर्वको अवसर पारेर चियापान कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन्। 'उहाँ शालीन व्यक्तित्वको हुनुहुन्छ, उहाँ पूर्व मन्त्री साथै महिला भएकाले उहाँलाई हामीले राष्ट्रपतिको उम्मेदवारका लागि छानका हौँ,' ओलीले भने।
त्यस्तै आफ्ना उम्मेद्वार भण्डारीलाई राष्ट्रपतिमा जिताउन नेपाली काँग्रेसले सहयोग गर्नेमा आफू विश्वस्त रहेको पनि उनले बताए।
कार्यक्रममा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने कुनै टिप्पणी गरेनन्।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment