नवनियुक्त उपप्रधानमन्त्रीद्धयले मुलुकको अत्यन्त जटिल अवस्थामा जिम्मेवारी वहन गर्न परेकोले राजनीतिक संवाद र सहमतिवाटै समस्याहरुको समाधान खोज्नुपर्ने वताएका छन् । उनीहरुले संवादबाटै सबै समस्या हल हुने भएकोले संवादको बाटो रोज्न असन्तुष्ट दल तथा समूहलाई आग्रह समेत गरेका छन् ।
We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
0 comments :
Post a Comment