गैर आवासीय नेपाली संघले भूकम्प पीडित जनताको पुर्नवास र पुननिर्माणमा सहयोग गर्ने
गैर आवासिय नेपाली सम्मेलनको सातौ सम्मलेनले नेपालमा भुृकम्प पीडित जनतालाई पुर्नवास तथा पुर्ननिर्माणको काममा सहयोग गर्ने घोषणा गदै कल्याणकारी काममा एनआरएनले करीव ३० अर्व भन्दा बढीको लगानी गरेको छ । गैर आवाशीय सम्मेलनले यस पटक शिक्षा, खेलकुद, जेष्ठ नागरिक, वैदेशिक रोजगारी, भूकम्प र बाढी पीडित, विज्ञान प्रविधिलाई प्राथमिकता दिएको छ । गैर आवासिय सम्मेलनले यस पटक भुकम्प पीडित जनताको लागि पुर्ननिर्माणमा आफनो सहयोगलाई केन्द्रित राख्ने भएको छ ।

0 comments :
Post a Comment