सामान्य बेलाको भन्दा चाडपर्वको बेलामा काठमाण्डौमा तरकारीको खपत बढी हुने गरेको छ । त्यसमाथि इन्धन अभावले समेत काठमाण्डौमा तरकारीको आयतमा कमी आएको छ । तरकारीको आयतमा कमी आएपछि यो वर्षको तिहारमा तरकारीको परिकार पनि महँगो हुने भएको छ ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment