English Edition

उमन्स कमिटी जापान द्वारा दोल्खार्का कम्युनिटी पुस्तकालयलाई सहयोग प्रधान

उमन्स कमिटी जापान द्वारा काठमाडौँ, फर्फिंग, दोलु स्थित दोल्खार्का कम्युनिटी पुस्तकालयलाई सहयोग गरेको छ | उक्त्त पुस्तकालयलाई  प्रिन्टर,इस्टेसनारी सामान, पुस्तकालयमा आवस्यक केहि पुस्तकहरु र नगद ५०,००० रुपैया बराबरको सहयोग प्रधान गरिएको छ | 

उमन्स कमिटी जापान कोषाध्यक्ष  कविता बस्नेतले उक्त पुस्तकालयका संस्थापकहरु चित्र बस्नेत,श्याम कृष्ण बस्नेत र पुस्तकालयका अध्यक्ष  श्री नेत्र धोज बस्नेत तथा पुस्तकालयका अन्य सदस्यहरुको माज एक कार्यक्रम बीच हस्तान्तरण गर्नु भएको जानकारी उमन्स कमिटी जापानका उपाध्यक्ष अनिता गुरुङ ज्युले हामीलाई जानकारी गर्नुभएको छ |
कार्यक्रम का केहि झलक हरु ....

Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment