कृषि मन्त्री हरिबोल गजुरेलले बाह्य हस्तक्षेपकारी अवस्था बिस्तारै कम भईरहेको अवस्था सिर्जना भईरहेकोले कृषि क्रान्ति मार्फत आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यमा लाग्नुपर्ने बताउनुभएको छ । उहाँले कृषि मार्फत देशको अर्थतन्त्र माथि उकासिने भएकोले आयातमा परनिर्भरताले प्रतिस्थापन गरी निर्यातको बातावरणलाई बढाउन सरकार लागिपरेको जिकिर गर्नुभयो ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment