English Edition

अतिकम बिकसित राष्ट्रहरुको पछिल्लो अवस्था निकै नाजुक : राष्ट्र सघ


सयुक्त राष्ट्र सघले अतिकम बिकसित राष्ट्रहरुको पछिल्लो अवस्था निकै नाजुक रहेको प्रतिवेदन सार्वजनिक गरेको छ । नेपालस्थित सयुक्त राष्ट्र सघले आयोजना गरेको ब्यापार तथा बिकास सम्बन्धि सम्मेलनले अतिकम बिकसित मुलुकहरुको प्रतिब्यक्ति आयमा बिगत २० देखि ३० बर्षका अवधिमा कुनै पनि सुधार नआएको उल्लेख गरेको छ । 
Share on Google Plus

About Unknown

We bring you the latest breaking news that are happening around the world. For daily news, celebrity gossips, scoops, scandals, sports news, crime news and many more, don't forget us to visit ... www.nepalhamro.com.
    Blogger Comment
    Facebook Comment

0 comments :

Post a Comment