विगत एक सय दिनदेखि जारी मधेश आन्दोलनका कारण यातायात क्षेत्रले निरन्तर जोखिम मोलिरहेको छ । इन्धन अभाव र आन्दोलनकारीको आक्रमणको निशाना बन्दै आएको लामो रुटका यात्रुबसहरुले जोखिम मोलेरै भए पनि यात्रुहरुलाई सेवा दिइरहेका छन् ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment