मुलुक भित्र के छैन् , सबै थोक छ तर हामी आफ्नो श्रोतको सदुपयोग गर्न छोडेर परनिर्भर बन्दाको परिणाम अहिले जगजाहेर छ । खोलानाला उपयोगविहीन बनेर लामो समय दक्षिण तिर वगिरहे, खेर गएको खोलाको पानीबाट उर्जा उत्पादन गर्ने उपाय नेपालीको दिमागमा प्रवेश गरेको पनि धेरै भएको छैन । उता दैलेखमा जलिरहेको ग्यास बर्षौदेखि उपयोगविहीन छ , त्यसलाई सदुपयोग गर्न सके ग्यास र पेट्रोलियम पदार्थमा देखिएको संकट टार्न सक्ने क्षमता त्यही दैलेखले देखाएको छ । अब सरकारले दैलेख तर्फ दृष्टि राख्नै पर्ने भएको छ ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment