खुशी गुरुङको एल्बम “खुशी” मा समाबेस आकाश जस्तै गीत बजारमा आएको छ | निक्कै आशा बोकेको गीतमा संगीत सन्तोष श्रेष्ठले दिएका छन् भने स्वोर मनोज राजको रहेको छ |
प्राय पिडा र जीवनको भोगाईका गीत गाउने मनोज फेरी पछिल्लो पटक आफ्नो जीवन यथार्थ संग मिल्ने गीत गएका छन् जुन गीतलाई जापानमा छायांकन गरिएको छ | सो गीतको म्युजिक भिडियोमा दिलु खत्री,दीपक भण्डारी र अपेक्षा लिम्बुको अभिनए रहेको छ भने छायांकन र निर्देशन बिनोद भण्डारीले गरेका छन |
निक्कै मिठो गीत बजारमा आए लगतै सोहि म्युजिक भिडियोका मोडल दीपक भण्डारी र अपेक्षा निक्कै हौसिएका छन र छिट्टैनै फेरी अर्को म्युजिक भिडियोमा अभिनय गर्ने जानकारी नेपल हाम्रो डट कम लाई बताएका छन् |
भिडियोको लागि तलको लिंकमा जानुहोस |
0 comments :
Post a Comment