एक दर्जन डकैतीमा संलग्न डाकाका नाइके सरदारलाई प्रहरीले प्रक्राउ
बाराको सिमरा आसपासमा भएका करिव एक दर्जन डकैतीमा संलग्न डाकाका नाइके सरदारलाई प्रहरीले प्रक्राउ गरी सार्वजनिक गरेको छ । हातहतियार तथा विष्फोटक पदार्थ पड्काई डकैती गर्ने सर्लाही जिल्ला नेत्रगञ्ज गाविस पुनर्वास टोल बस्ने वर्ष २७ का शक्ति कपुर भनिने शक्ति पासवानलाई बुधवार प्रहरीले सार्वजनिक गरेको हो ।
0 comments :
Post a Comment