कुनै समयमा आफनो घर आँगनमा यातायातका साधन सञ्चालन हुन्छ भन्ने नसोचेका बर्दिया गोलापशुपतिनगर पाताभार का स्थानीयहरु अहिले दंग भएका छन् । जिल्लाको अति नै बिकट भनेर चिनिने आफ्नो गाविसमा यातायातका साधनहरु गुड्न थालेपछि यहाँका स्थानीयहरुले अब गाउँले काँचुली फेर्ने विश्वास समेत लिएका छन् ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment