नाकाबन्दी र इन्धनको अभावको कारण दुग्ध जन्य ब्यबसाय प्रभावित हुदाँ दुग्ध उत्पादन कृषक मर्कामा परेको केन्द्रिय दुग्ध सहकारी सघले जनाएको छ । पछिल्लो समय इन्धन अभावको कारण दुध बिक्री हुन नसक्दा मिल्क होलिडे गर्न कृषकहरु बाध्य भएको केन्द्रिय दुग्ध सहकारी सघका अध्यक्ष नारायणप्रसाद देवकोटाले बताएका छन ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)

0 comments :
Post a Comment