राष्ट्रिय खेलकुद परिषदले अखिल नेपाल फुटवल संघ एन्फालाई फिफाको प्रतिबन्धमा रहेका गणेश थापालाइ पदमुक्त गर्न निर्देशन दिएको छ । परिषदले एन्फाकै विधानको धारा ६ को उपधारा तीनमा रहेको प्रावधान अनुसार थापालाइ पदमुक्त गर्न निर्देशन दिएको हो ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)

0 comments :
Post a Comment