संविधान संसोधन गर्न आलटाल गरिरहेको एमाले नेतृत्वको सरकारले करिब ३ महिना यता मधेश बन्द र भारतको अघोषित नाकाबन्दी खेप्दै आएको छ । जसको प्रत्यक्ष मारमा सर्वसाधारण परेका छन् । इन्धनको चरम अभाव चुलिएको छ । मुलुकको एक मात्र महानगरपालि काठमाण्डौं लगायत मुलुकभर खाना पकाउने ग्याँसको अभाव छ । इन्धनको जोहो गर्न असफल सरकारले सर्वसाधारणलाई दाउरा बिक्री सुरु गरेको छ ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)

0 comments :
Post a Comment