स्थापनाको पाँच बर्षमा नै आइएस खतरनाक आतंकवादी संगठन बन्यो, विश्वका करिब २५ मुलुकमा आइएसद्धारा संगठन विस्तार
को हो आईएस ?पाँच बर्षअघिसम्म सामान्य संगठनकोरुपमा रहेको इस्लामिक स्टेट फ्रान्स आक्रमणसम्म आईपुग्दा दूनियाँलाई आतंकित पार्ने संगठनकोरुपमा चित्रित हुन् पुग्यो । अमेरिकी सुरक्षा एजेन्सीहरुलेसमेत आफ्ना प्रतिवेदनहरुमा चुनौतीपूर्ण तर कम खतरनाक भनि वताउँदै आएको आईएस कसरी विश्वको सुरक्षा चुनौतीकोरुपमा देखिन पुग्यो भन्नेवारे यतिखेर विश्वभरि चासो राख्न खोजिएको छ ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)

0 comments :
Post a Comment