तीन महिनादेखि जारी तराई मधेश आन्दोलनसंगै तस्करी र कालोबजारी मौलायो, गाउँगाउँका प्रहरी चौकी खाली भएपछि तस्करहरुलाई बाटो सहज बन्यो
पछिल्लो तीन महिनादेखि आमहड्ताल गरी आन्दोलित संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सहितका मधेस केन्द्रित दलहरुको बन्द हड्तालले धनुषा सहित मध्य तराईमा तस्करी संगै कालोबजारी पनि फष्टाएको छ । बन्दका कारण तराईका जिल्लाहरुमा पेट्रोलियम पदार्थ, खाना पकाउने ग्यासँ, लताकपडा सहित दैनिक उपभोग्य वस्तुहरुको तस्करी हुने गरेको छ ।
-
Blogger Comment
-
Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments :
Post a Comment