९० मेट्रिक टन पेट्रोल नेपाल प्रवेश
चीन सरकारले अनुदानमा दिने भनिएको १ हजार मेट्रिक टन पेट्रोल मध्ये आइतबार करिब ९० मेट्रिक टन पेट्रोल नेपाल प्रवेश छ । शनिवार राति ३ वटा ट्याङ्करमा २९ हजार लिटर र आइतबार ९ वटा ट्याङ्करमा ५१ टन पेट्रोल रसुवागढी नाका प्रवेश गरेको हो । भारतले नाकाबन्दी गरेपछि बढेको इन्धन अभावपछि चीन सरकारले नेपालका लागि १३ लाख लिटर पेट्रोल अनुदानमा दिने निर्णय गरेको थियो ।

0 comments :
Post a Comment